‘प्रमज्यू, ख्याल राख्नुहोला, यदि डा. केसीको जीवन तलमाथि भए यसको शतप्रतिशत दोषी तपाईँ’

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. गोविन्द केसीका सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गरे ठुलो मूल्य चुकाउनु पर्ने चेतावती दिएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले डा. केसीका कुन माग जनहित विपरीत छन् भन्दै प्रधानमन्त्री ओलीमाथि प्रश्न गरेका हुन् । ‘प्रधानमन्त्रीज्यू, डा. गोविन्द केसीले राख्नुभएको कुनचाहिँ माग पूरा नहुने/गर्न … Continue reading ‘प्रमज्यू, ख्याल राख्नुहोला, यदि डा. केसीको जीवन तलमाथि भए यसको शतप्रतिशत दोषी तपाईँ’